दफा ४३
असल नियतले गरेको कामको बचाउ
यस ऐन वा प्रचलित कानून बमोजिम कार्यसम्पादन गर्ने पदाधिकारीले यस ऐन वा प्रचलित कानून
बमोजिम आफ्नो कार्यसम्पादन गर्दा वा प्रशासनिक कार्य सञ्चालन गर्दा निजले असल नियतले गरेकोकाम कारबाहीको विषयलाई लिएर निजउपर कुनैकारबाही हुने छैन ।